close

सडक पेटिमा फोहोर फाल्ने व्यक्तिलाई जरिवाना

सडक पेटिमा फोहोर फाल्ने व्यक्तिलाई जरिवाना

Trulli
ADVERTISEMENT

पर्सा। वीरगंज महानगरपालिकाले सडक पेटिमा फोहोर फाल्ने व्यक्तिलाई जरिवाना गरेको छ ।

महानगरपालिकाले चैत ३० गते बिहिबार  सडक पेटिमा फोहर फ्याल्ने विभिन्न व्यक्ति तथा संस्थालाई जरिजाना गरेको हो। महानगरको अनुसार सडकमा फोहोर फाले बापत हस्मुल्लाह ईन्जिनियरिङ ,आल्मुनियम हाउस,अनुज बिल्डर्स,लाई रू२५००/२५०० ,विजय कुमार ,सव्बु जी ,भगवान प्रसाद लाई रु १०००/१००० हजार ओम प्रकाश अग्रवाल लाई रु ५००० जरिवाना गरेको हो।

यस्तै, वैशाख १ गतेआरधाना  मेडिकल ,दिपेन्द्र  श्रीवास्तव ,जगतलाल सहनी,रसंगीता परियार लाई रू १०००/१००० हजार जरिवाना गरिएको महानगरले छ।