close

बुधबार सार्वजनिक विदा

बुधबार सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

काठमाडौं। नेपाल सरकारले बुधबार सार्वजनिक विदा दिने भएको छ।

गृह मन्त्रालयले आज एक सुचना जारी गर्दै यहि पुष २७ गते पृथ्वी जयन्तिको अवसरमा राज्यभर र विदेशस्थित नेपाली दुतावासमा समेत सार्वजनिक विदा दिने जनाएको छ ।