काठमाडौं । तारकेश्वर नगरपालिकाले करार सेवामा एक जना कर्मचारीको माग गरेको छ । पालिकाले एक सूचना जारी गर्दै एक जना पशु चिकित्सक माग गरेको हो ।
सूचना अनुसार इच्छुक नागरिकले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र नगर कार्यपालिकामा निवेदन दिन सक्ने छन् ।
दरखास्त फाराम पालिकाको वेभसाइटमा पाइने सो सूचनामा उल्लेख गरिएको छ ।