close

उदयपुर १ मतगणनालाई निरन्तर दिन आयोगको निर्देशन

उदयपुर १ मतगणनालाई निरन्तर दिन आयोगको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं। निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

उदयपुरका मुख्‍य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतीको आधारमा मतगणना कार्यलाई निरन्तरता दिन आयोगले  सोमबार निर्देशन दिएको हो ।

सो सम्बन्धनमा मतगणनापूर्व जे जस्तो सहमती भएको हो सो सहमतीका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्‍य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्देशन भएको आयोगका उपसचिव ऋषिराम अर्यालले बताए ।