close

गहुँको माग संकलन गर्न अग्नीसाइरको अनुरोध

गहुँको माग संकलन गर्न अग्नीसाइरको अनुरोध

Trulli
ADVERTISEMENT

सप्तरी ।  अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले गहुँको माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै तीन दिनभित्र गहुँको माग संकलन गर्न अनुरोध गरेको हो । 

चालु आथिर्क वर्ष २०७९ ०८० अनुसार सो कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ । 

गहुँको माग विउँ संकलन गरी पालिकाको कृषि शाखामा पठाउनु अनुरोध गरेको जनाइएको छ ।