काठमाडौं । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका गोकुल बाँस्कोटाले जित सुनिश्चित भएकाे छ ।
निकटतम प्रतिस्पर्धी शिवप्रसाद हुमागाई भन्दा बाँस्काेटा ५ हजार ६१२ मतले अगाडी छन् । बाँस्कोटाको पछिल्लो मत परिणाम अनुसार ४४ हजार १४ मत छ भने हुमागाईले ३८ हजार ४०२ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ९ हजार ७५१ मत पाएका छन् ।
काभ्रे–२ मा पाँच हजार भन्दा कम मत गणना हुन बाँकी छ ।