close

कैलाली १ बाट नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ निर्वाचित

कैलाली १ बाट नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ निर्वाचित

Trulli
ADVERTISEMENT

धनगढी ।  कैलाली निर्वाचन क्षेत्र नम्बर १बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छिन् ।

निकतम् प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतले पछि पार्दै उनी संसदमा प्रवेश गरेकी हुन् ।

अध्यक्ष श्रेष्ठले ३० हजार ४०४ मत पाएकी थिइन् । उता, कांग्रसका चौधरीले १८ हजार ८ मत मात्र पाए ।

यस्तै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए ।