सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् ।
उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतले पछि पार्दै निर्वाचित भएका हुने ।
राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए ।
पराजित भएका केसी तीन पटकसम्म मन्त्री भएका थिए ।