close

तनहुँ–१ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

तनहुँ–१ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

Trulli
ADVERTISEMENT

पोखरा । तनहुँ–१ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।

पौडेलले २५ हजार ३१३ मत पाएर जित हात पार्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९२५ पाएका छन् । पौडेर र राना बीच ५ हजार ३८८ को मतान्तर  छ ।

आयोगले आधिकारिकरूपमा परिणाम सार्वजनिक गरिसकेकाे भने छैन ।