close

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी निर्वाचित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडाैं । सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी प्रतिनिधिसभामा बागलुङवाट निर्वाचित भएका छन् ।

बाग्लुङ क्षेत्र नम्बर १ बाट केसी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका छन् भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भएका हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याएर तेस्रो भएका छन् । यस्तै प्रदेश सभा १ बाट दीपेन्द्रबहादुर थापा २ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।