काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले विजयी भएका छन्।
उनले निकतम् प्रतिद्धन्दी नेकपा एमालेका सर्वेन्द्र खनालसँग करिव ६ हजार मतान्तरले विजयी भएका हुन् ।
खनालले १४ हजार २०४ मत ल्याउँदा एमालेका खनालले ८ हजार ९११ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।