ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव योगेशकुमार भट्टराई २०४ मतान्तरले निर्वाचित भएका छन् ।
उनले निकटम प्रतिद्वन्दी लोकतान्त्रिक संयुक्त गठबन्धन (माओवादी) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतले पछि पार्दै जित हात पारेका हुन् ।
विजयकाे औपचारिक घोषणा भने हुन बाँकी छ ।