वीरगञ्ज । पर्साको प्रदेशसभा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश १ मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् ।
उनले निकटम् प्रतिद्धन्दी जनता समाजवादी पार्टीका राम नरेश यादवलाई एक हजार ६५७ मतान्तरले पछाडि पारेका थिए ।
पटेलले १३ हजार ७८४ मत ल्याउँदा राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् ।