ललितपुर । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन्। उनी ४ हजार ९०५ मतसहित अग्र स्थानमा आएकी हुन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले एक हजार ४४८ मतले पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा नेकपा माओवाली केन्द्रीकी पुम्फा भुसाल रहेकी छिन् । उनले ९ सय ८८ मत पाएकी छिन् ।