भोजपुर । भोजपुरमा आज दिउँसो २ बजेपछि मात्र मतगणना सुरु हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिका संकलन गर्न समय लाग्ने भएको दिउँसोबाट मात्रै मतगणना हुने भएको हो ।
२ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने कार्यालयले जनाएको छ ।