बाजुरामा भूकम्प गएको छ ।
आज (सोमबार) बिहान ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।