close

क्रिकेटर पूर्वकप्तानद्वय र मेयर साहबीच भेटवार्ता

क्रिकेटर पूर्वकप्तानद्वय र मेयर साहबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् ।

मंगलबार भएको भेटका क्रममा पूर्व कप्तानद्वय र मेयर बालेनबीच काठमाडौंबाट ग्रासरुटबाटै क्रिकेट खेलाडीको विकास गर्ने विषयमा कुराकानी भएको पारस शाहले जानकारी  दिएका छन् । 

पारस, ज्ञानेन्द्र र उनीहरुको टिमले काठमाडौंमा क्रिकेट प्रशिक्षण दिन क्रिकेट एक्सलेन्स सेन्टर सिइसी एकेडेमी सञ्चालन गरिरहेका छन् ।