close

खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक

खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक

Trulli
ADVERTISEMENT

चितवन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ। 

गए राति ९ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको  थियो । 

राति साढे बजे पहिरो पन्छाई सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।