close

युवा संघले निकाल्यो,नयाँबानेश्वरमा मसाल जुलुस

युवा संघले निकाल्यो,नयाँबानेश्वरमा मसाल जुलुस

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले)को युवा संगठन युवा संघले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ ।

मंगलबार युवा स‌ंघले सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा आज साँझ मसाल जुलुस निकालेको हो ।

आजै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले प्रदर्शनमाथि प्रहरीले युवा संघका कार्यकर्तामाथि लाठी प्रहार गरेको थियो।

यद्यपि यातायात विभागले यसअघिको निर्णय केही मात्रामा सच्याएको छ ।