close

धनगढी उपमहानरपालिकाको दोस्रो कार्यपालिका बैठक जारी(Live)

धनगढी उपमहानरपालिकाको दोस्रो कार्यपालिका बैठक जारी(Live)

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानरपालिकाको दोस्रो कार्यापालिका बैठक फेसबुकबाट लाइभ गरेर जारी छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले उक्त बैठकको अध्यक्षता गरिरहेका छन् । 

स्वतन्त्र उम्मेवार दिएर मेयरमा जितेका हमालले पहिलो बैठक पनि लाइभ नै गरेका थिए  ।