काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।
सरकारले पूर्वाधार कर घटाउने निर्णय गरेसँगै निगमले बिहीबार एक सूचना जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १० रुपैयाँ घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५३ पुगेको छ ।