close

सर्‍यो नवौँ राष्ट्रिय खेलकुद

सर्‍यो नवौँ राष्ट्रिय खेलकुद

Trulli
ADVERTISEMENT

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद सरेको छ । राष्ट्रिय खेलकुद परिषद्  (राखेप)ले मंगलबार पत्रकार सम्मेलन गरी नवौँ राष्ट्रिय खेलकुद सरेको जानकारी दिएको हो । 

 

बजेट कार्यान्वय नको समय नपुगेको, प्रदेश खेलकुद परिषदले खेला डी छनोटका लागि थप समय माग गरेको र माध्यामिक शिक्षा अन्तर्गत कक्षा ११ र  १२ को परीक्षा समय परेको  कारण देखाउँदै आयोजना मिति सारिएको राखेपले  ज नाकारी दिएको छ । 

 

यसअघि जेठ २२ देखि २८ गतेसम्म हु ने जानकारी दिएको थियो । 

 

 आयोगले अब सो  आयोजना असोज २८ देखि कातिक ३ गते आयोजना हुने जानकारी दिएको  छ ।