काठमाडौं । सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवास दिलाउने भएको छ ।
आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले बयसबारे जानकारी दिएका हुन् ।