सबै स्थानीय तहलाई बालश्रम मुक्त बनाउने बताएका छन् ।
आइतबार संसद्मा बजेट पेस गर्दै उनले यस्तो बताएका हुन् ।
दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूको हित रक्षाका लागि काममा लगाउने पक्ष र काम गेर्नेबीच करार गराउनुपर्ने व्यवस्था मिलाउने बताउँदै उनले स्वरोजगार नागरिकलाई योगदानमा आधारित स्वरोजगार पेन्सनमा आबद्ध गराउन व्यवस्था मिलाउने उनले बताए ।