काठमाडौं । उदयपुरको त्रियुगा–१०मा गोला प्रथा गर्दा एमालेका किरण पाण्डे विजय भएका छन् ।
नेकपा एमालेका उम्मेदवार किरण पाण्डे र नेपाली कांग्रेसका प्रकाश खड्काको समाज १ हजार ५३ मत प्राप्त भएपछि गोला प्रथा गर्दा पाण्डे विजय भएका हुन् ।
त्रियुगा नगरप्रमुखमा भने नेपाली कांग्रेस विजय भएका छन् भने उपप्रमुखमा नेकपा एमालेकी महेश्वरी राई विजयी भएकी छन् ।