काठमाडौं । महाकुलुङ पब्लिक फाउन्डेसनले नवनिर्वाचित महाकुलुङ गाउँपलिका अध्यक्ष पदमा निर्वाचित सूर्य कुलुङलाई बधाई तथा शुभकामना दिएको छ ।
फाउन्डेसनका अध्यक्ष जगतबहादुर राईले मंगलबार एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना दिएका हुन् ।
निर्वाचित राईले फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रक्रिया पुर्याएर आउन आग्रह गरे।