close

दुवै सदनको संसद् अधिवेशन जेठ ३ गते

दुवै सदनको संसद् अधिवेशन जेठ ३ गते

Trulli
ADVERTISEMENT

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले  दुवै सदनको संसद अधिवेशन डाकेकी हुन्।

आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।