close

चुनाव प्रचारका क्रममा बसको छतबाट खसेर एकजनाकाे मृत्यु

चुनाव प्रचारका क्रममा बसको छतबाट खसेर एकजनाकाे मृत्यु

Trulli
ADVERTISEMENT

सल्यान ।  सल्यानमा चुनाव प्रचारमा हिँडेको गाडीको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । 

 

जिल्ला  प्रहरी कार्यालय सल्यानका अनुसार  जिल्लाको कालिमाटी गाउँपालिका–२ दानीगौरामा लु. १ ज ४५९९ नम्बरको जिपको छतबाट खसेर शनिबार सोही ठाउँका १८ वर्षीय खुमराज थापा मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । 

 

नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार रहेका भूपेन्द्र घर्ती मगर सहितको टोलीको प्रचारमा हिँडेका थापा जिपको छतबाट लडेका थिए ।