close

वर्षाका कारण नेपाल- जिम्बाबेबीच हुने खेल स्थगित

वर्षाका कारण नेपाल- जिम्बाबेबीच हुने खेल स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीच आज (शनिबार) हुने भनिएको पहिलो एक दिवसीय खेल स्थगित भएको छ । 

 

नेपाल क्रिकेट संघ क्यानका अनुसार आज हुने भनिएको खेल वर्षाका कारण स्थगित भएको हो । 

 

यद्यपि क्यानले खेल खेल तालिकाअनुसार नै हुने जनाएको छ ।