प्रदेश प्रमुख अमिक शेरचनलाई आजै पोखरेलले राजीनामा बुझाउने छन् ।
प्रदेश प्रमुखलाई राजीनामा बुझाएपछि पोखरेलले पत्रकार सम्मेलन गर्ने तयारी छ।