धनुषा : धनुषको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षको निधन भएको छ। वडा अध्यक्ष भोगेन्द्र पाठकको उपचारको क्रममा भारतमा निधन भएको हाे।
कस्मात बिरामी परेपछि पाठकलाई बुधबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उपचारका क्रममा उनको आज विहान साढे ५ बजे निधन भएको गाउँपालिका उपध्यक्ष भारती कार्कीले जनकारी दिइन।
स्थानीय तहकाे निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।