कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिकाको चुरे क्षेत्र यतिवेला अवैध उत्खननको शिकार बनेको छ । चुरे क्षेत्र र त्यस आसपासबाट बग्ने खोला र नदीबाट पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ ।
वेदकोट नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने बगुन खोलाबाट मापदण्ड विपरित ढुंङ्गा गिट्टी, बालुवा निकासी गर्नेहरु बढेपछि सरोकारवाला निकाय बल्ल अनुगमनमा निस्किएको छ ।
हेर्नुहाेस् भिडियो रिपोर्ट