close

शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि किष्ट अस्पतालमा

शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि किष्ट अस्पतालमा

Trulli
ADVERTISEMENT

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि किष्ट मेडिकल कलेज परिसरमा राखिएको छ ।

उपचारका क्रममा १०३ वर्षको उमेरमा निधन भएका उनको पार्थीव शरीर किष्ट मेडिकल कलेजमै राखिएको हो । 

अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइनेछ ।

जोशीको पार्थीव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।