close

डेंगु संक्रमणबाट गायिका राईको निधन

डेंगु संक्रमणबाट गायिका राईको निधन

Trulli
ADVERTISEMENT

खोटाङ । गायिका सुष्मिता राईको डेंगु संक्रमणबाट निधन भएको छ । 

डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना भएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । 

जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिइन् । एसईई उत्तीर्णपछि काठमाडौंमा उनले संग्र