काठमाडौं- गायिका अस्मिता अधिकारीको नयाँ युगल गीत जीवन भोगेर बजारमा आएको छ ।
जीवनको भोगाइ र बुझाइको विषयमा बनेको गीतमा बिपिन घिमिरेको संगीत, छ भने पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका छन् ।
अधिकारीलाई नवगायक सन्जिब अधिकारीले स्वरमा साथ दिएका छन् । हाइलाइट्स नेपालयुवा पुस्ता लक्षित रहेको गायिका अधिकारीको भनाइ छ । गीतको रचना नवगायक अधिकारीकै छ ।