close

‘खाका तयार भयो, अब विकास कार्यले तीव्रता पाउँछ’

‘खाका तयार भयो, अब विकास कार्यले तीव्रता पाउँछ’

Trulli
ADVERTISEMENT

काठमाडौं । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको सुनसरीको बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले विकासको मूल फुटाउने दाबी गरेका छन् । पालिका खबरसँग भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । 

बराहक्षेत्र अरु नगरपालिका फरक बनाउन लागि परेको बताउँदै उनले शिक्षा र स्वास्थ्य अब्बल बनाउन लागिपरेको बताए । 

जग्गाको नापी कार्यलाई अगाडि बढाउने कार्य भएको उनको भनाइ छ । यस्तै, महिला हिंसा र बालशोषका लागि काम अगाडि बढाएको उनले बताए । निर्वाचित भएको १००दिनका अवधिमा विकासको एउटा खाका तयार पारेको बताए ।