close

बिग्रिएको टिकापुरको शाख पुनर्स्थापना गर्छु : नगरप्रमुख थारू

बिग्रिएको टिकापुरको शाख पुनर्स्थापना गर्छु : नगरप्रमुख थारू

Trulli
ADVERTISEMENT

कैलाली । टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारूले टिकापुरलाई सबैको साझा थलोको रूपमा चिनाउनुपर्ने बताएका छन् । 

टिकापुरमा सामुदायिक सम्प्रदायमा खलल पुगेको बताउँदै उनले साझा स्थलका रूपमा चिनाउन सांस्कृतिक, साहित्यिक कार्यक्रम सञ्चालन अभियानमा लागी परेको उनले बताए । 

यस्तै, उनले स्थानीय निर्माण व्यवसायीले गिटी, बालुवा उत्खननबाट प्राकृतिकस्वरूप बिगारेको बताए । टिकापुरलाई फलफूलको हब, ग्रिन सिटी निर्माण गर्ने उनको योजना छ । 

टिकापुरका जनप्रतिनिधि हिरासतमा रहेको बताउँदै केन्द्रीय जनप्रतिनिधि नहुँदा माउविनाको चल्लाजस्तै भएको उनको तर्क छ ।