close

कामनपाका प्रमुख र उप्रमुख भक्तपुर नगरपालिकामा

कामनपाका प्रमुख र उप्रमुख भक्तपुर नगरपालिकामा

Trulli
ADVERTISEMENT

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भक्तपुर पुगेका थिए । 

शनिबार बालेनलाई भक्तपुर नगरपालिकाका पुगेका हुन् ।

उनलाई नगरप्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो ।

बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन् ।