काठमाडौैं । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले दशैँभरका लागि श्रमदान कार्यक्रम राेकिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो बताएका हुन् । यद्यपि श्रमदान दशैँलगत्तै सुरु हुने उनकाे भनइ छ ।
सामाजिक सञ्चालमामा उनले भनेका छन्, ‘आजदेखि दशैँको बिदा भएको कारण श्रमदान अभियान स्थग्न भएको र दशैं पछाडि सुचारू रहने कुरा सबैलाई जानकारी गराउन चाहन्छु ! जय धरान ! जय श्रमदान !’