close

देवाही गोनाही नगरपालिकामा स्वास्थकेन्द्रको भवन उद्घाटन

देवाही गोनाही नगरपालिकामा स्वास्थकेन्द्रको भवन उद्घाटन

Trulli
ADVERTISEMENT

रौतहट। रौतहटको देवाही गोनाही नगरपालिकामा आधारभूत स्वास्थकेन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह र उपमेयर परनियादेवी पटेलले संयुक्त रुपमा  वडा नम्बर ५ टिकुलियामा नवनिर्मित आधारभूत स्वास्थकेन्द्र भवनलाई शुक्रबार कार्यक्रमबीच उद्घाटनन गरिएको हो । 

वडा नं.५ टिकुलियाका वडा अध्यक्ष उपेन्द्र साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा देवाही गोनाही नगरपालिकाकी नगरउपप्रमुख परनियादेवी पटेल थिइन् ।