काठमाडौं । तेह्रथुममा परम्परागत घरेलु मदिरा कोदोको रक्सी प्रवर्द्धन तेह्रथुम समिति गठन भएको छ ।
तेह्रथुममा कोदोको रक्सीलाई प्रवद्र्धनका लागि लोकबहादुर सिंगकको संंयोजकत्वमा १४ सदस्य समिति गठन गरिएको हो ।
उपस्थित अतिथिले एकसाथ रक्सीको गिलास उठाउँदै चियर्स भनी कार्यक्रम उद्घाटन गरेका थिए ।
समिति प्रदेशका १४ वटै जिल्लामा विस्तार गर्ने बताइएको छ ।