close

प्रत्येक महिना वडा कार्यालयबाट स्वास्थ्य परीक्षण गरिँदै

प्रत्येक महिना वडा कार्यालयबाट स्वास्थ्य परीक्षण गरिँदै

Trulli
ADVERTISEMENT

काभ्रे- पनौती नगरपालिका-५ को वडा कार्यालयमा हरेक महिनामा धुलिखेल अस्पतालको प्रविधिक सहयोगमा मधुमेहलगायत स्वास्थ्य परीक्षण कार्यक्रम निरन्तर दिँदै आइरहेको छ ऽ 

पनौती नगरपालिका-५ का सबै जेष्ठ नागरिकहरूले वडा स्तरमै स्वास्थ्य जाँच, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरु निरन्तर पाउँदै आइरहेको पनौती नगरपालिक-५ को वडा अध्यक्ष बिनोद खत्रीले जानकारी दिए ।

वडामा गरिएको स्वास्थ्य परीक्षणमा मधुमेहलगायत अन्य बिरामीहरूको लागि औषधि वडामा रहेका स्वास्थ्य केन्द्रमार्फत उपलब्ध गराउदै आएको शहरी स्वास्थ्य केन्द्र प्रमुख सुनिल केसीले जानकारी दिए । हरेक महिनामा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट र बिरामीको लागि औषधि ४ दिनपछि स्वास्थ्यकर्मीहरूले वडा कार्यालयबाट नै वितरण गर्ने गरिएको केसीले बताए ।