close

पालिकाका कर्मचारीद्वारा अस्पताललाई क्लिरा थाइरोयड मेसिन

पालिकाका कर्मचारीद्वारा अस्पताललाई क्लिरा थाइरोयड मेसिन

Trulli
ADVERTISEMENT

तनहुँ। आँबुखैरेनी गाउँपालिकाका कर्मचारीले अस्पताललाई क्लिया थाइरोयड मेसिन  हस्तान्तरण गरेका छन्।

गाउँपालिकाको सबै कर्मचारीको आर्थिक सहयोगमा पालिकाअन्तर्गतको आँबुखैरेनी अस्पताललाई  १० लाख बराबरको क्लिया थाइरोयड मेसिन उपलब्ध गराइएको हो। पालिकाका कर्मचारीले बुधबार अस्पताललाई उक्त मेशिन हस्तान्तरण गरेका हुन्। 

उक्त मेशिन पाएपछी अस्पतालले समयतालिका प्रकाशन गरि थाइरोयड परिक्षण नियमित रुपमा गर्ने कार्य सुरु गर्ने जनाएको छ। उक्त मेसिनले थायरोइड ,कोभिडलगायतका करिव ८० प्रकारको रोगको परिक्षण गर्न सक्ने जनाइएको छ।