close

परिवार नियोजनाका लागि भानुमा शिविर

परिवार नियोजनाका लागि भानुमा शिविर

Trulli
ADVERTISEMENT

तनहुँ । भानु नगरपालिकाले निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै  शिविर सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार शिविर माघ २४ गते वडा नम्बर ५ स्थित पुरन्डीहि नगर अस्पतालमा शिविर सञ्चालन गर्न लागेको हो  । शिविरमा महिला तथा पुरुषका लागि भ्याक्सेटोमी र मिनिल्याप (परिवार नियोजन) स्थायी बन्ध्याकरण हुने जनाइएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले पालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।