close

नेपाल कोरिया मैत्री अस्पतालमा मृगौला डाइलासिस उपचार हुने

नेपाल कोरिया मैत्री अस्पतालमा मृगौला डाइलासिस उपचार हुने

Trulli
ADVERTISEMENT

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालमा मृगौला डाइलासिस उपचार हुने भएको छ ।

विहिबार रोटरी क्लब, मध्यपुर शाखाद्वारा आयोजित कार्यक्रममा डाइलासिस कक्ष सुभारम्भ तथा अस्पताललाई हस्तान्तरण भएको हो ।

अब चाँडै नै नेपाल सरकार सॅग समन्वय गरि निशुल्क डाइलाइसियको प्रवन्ध गरिने समेत नगरपालिकाले जनाएको हो ।