close

नि:शुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न

नि:शुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं । रौतहटको राजदेवी नगरपालिकामा नि:शुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

हिजोबाट सुरु भएको सो शिविर आज सम्पन्न भएको नगरपालिकाले जनाएको छ । 

नगरस्तरीय अस्पताल, चंडिया,राजदेवी नगरपालिका-३ मा प्रजनन स्वास्थ्य शिविर दक्ष तथा अनुभवी डाक्टरकाे उपस्थित थियो ।