काठमाडौं । देशभर डेंगुका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म संक्रमितको संख्या भने ३१ हजार नाघेको छ ।
डेंगु संक्रमण अझै फैलिन सक्ने जोखिम रहेकोले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।