काठमाडौं । बेनी नगरपालिकाले अनमी पदको प्रारम्भिक नतिजा प्रकाशित गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गरी यसअघि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
पहिलो चरणमा उर्तीणहरूलाई सात दिनभित्र प्रशासन शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।