close

आज ३०० कोरोना संक्रमित थपिए

आज ३०० कोरोना संक्रमित थपिए

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ३०० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ४ हजार ५९० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट १२३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १२४ जना निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४५७ जना छन् ।