काठमाडौं । कोरोनाका कारण थप पाँच जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
यस्तै, ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका पछिल्लो २४ घन्टामा चार हजार ५३४ जनामा कोरोना परीक्षण गरिएको थियो ।